PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

पूर्व डीएसपी राजकुमार खिउजु पुर्पक्षका लागि जेल चलान



पहिलोपोस्ट

पूर्व डीएसपी राजकुमार खिउजु पुर्पक्षका लागि जेल चलान

काठमाडौं : बलात्कारको अभियोग लागेका पूर्व डिएसपी राजकुमार खिउजुलाई पुर्पक्षको लागि जेल चलान गर्न अदालले आदेश दिएको छ।

जिल्ला अदालत ललितपुरको निर्णय अनुसार पूर्व डीएसपी खिउजुलाई जेल चलान गर्ने निर्णय भएको श्रेष्तेदार नगेन्द्र कुमार कालाखेतीले जानकारी दिए।

महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले उनलाई फागनु २१ गते भक्तपुरबाट नियन्त्रणमा लिएको थियो। महानगरीय प्रहरी वृत्त चापागाँउको वृत्त प्रमुख हुँदा एक सेवाग्रही युवतीलाई खिउजुले कार्यकक्षमा नै बलात्कार गरेको उजुरी परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो।

युवतीले आफुलाई पटकपटक बलात्कार गरेको उजुरी प्रहरीमा दिएकी थिइन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell