PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

सामूहिक कोरोना बिमामा सरकारले दिने भयो ५० प्रतिशत छुट



पहिलोपोस्ट

सामूहिक कोरोना बिमामा सरकारले दिने भयो ५० प्रतिशत छुट

काठमाडौं : सरकारले सामूहिक कोरोना बिमा गर्दा ५० प्रतिशत छुट दिने भएको छ।

अर्थमन्त्री डा युवराज खतिवडाले आगामी बर्षको बजेट प्रस्तुत गर्दै कोरोना बिमा व्यवस्था गरिएको बताउँदै वार्षिक एक लाख लाग्ने सामूहिक कोरोना बिमामा ५० प्रतिशत अनुदान दिने व्यवस्था मिलाएको बताए।

स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेवी महिलाको बिमा सरकारले बेहोर्ने उनले बताए। विदेशमा स्वास्थ्य रोजागारी गुमाएकाहरुलाई रकमको व्यवस्था गरिएको पनि जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell