PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

खै के आउँछ बजेटमा सुनौं है त …

खै के आउँछ बजेटमा सुनौं है त …

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : अर्थमन्त्री डाक्टर युवराज खतिवडा यतिखेर संसदमा आगामी वर्षको बजेट प्रस्तुत गरिरहेका छन्। कोरोनाको कारण दुई महिनादेखि सबै क्षेत्र ठप्प हुँदा मानिसहरु मर्कामा छन्। सरकारले ल्याएको बजेटमा आम सर्वसाधारणदेखि व्यापारी समेतलाई कसरी समेट्छ भन्ने धेरैलाई चासो छ।

यतिखेर धेरै मानिस टेलिभिजनदेखि रेडियोमा चनाखो भएर भाषण सुनिरहेका छन्। सडक, पसलमा रहेका मानिस पनि बजेट सुन्न वैकल्पिक माध्यमको प्रयोग गरिरहेका छन्। धेरै जसो मानिसकले मोबाइलमा विभिन्न साइटबाट आएका भाषणहरु सुनिरहेका भेटिएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell