PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

सुरक्षाकर्मी र राष्ट्रसेवकको पोशाक स्वदेशमै उत्पादन गरिने



पहिलोपोस्ट

सुरक्षाकर्मी र राष्ट्रसेवकको पोशाक स्वदेशमै उत्पादन गरिने

काठमाडौं : सरकारले सुरक्षाकर्मी र राष्ट्रसेवकको पोशाक स्वदेशमै उत्पादन गर्ने भएको छ।

अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा स्वदेशी वस्तुको उत्पादन तथा उपभोगलाई प्रवर्द्धन गरिने कार्यक्रमअन्तर्गत धागो उत्पादन बढाउने, स्वदेशी कपडालाई प्राथमिकता दिने उल्लेख छ।

यसअन्तर्गत राज्य कोषबाट खर्च व्यहोरिने सुरक्षाकर्मीलगायतका राष्ट्रसेवकको पोशाक जुत्ता र अन्य उपभोगका सामग्री स्वदेशमै उत्पादन गर्ने व्यवस्था मिलाइने उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell