PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

चीनका बन्दरगाहाबाट तेस्रो मुलुकसँगको व्यापारका लागि कानुनी जटिलता हटाइने



पहिलोपोस्ट

चीनका बन्दरगाहाबाट तेस्रो मुलुकसँगको व्यापारका लागि कानुनी जटिलता हटाइने

काठमाडौं : सरकारले तेस्रो मुलुकसँगको ब्यापारका लागि चिनियाँ बन्दरगाह प्रयोगलाई जोड दिने भएको छ। चीनले नेपाललाई प्रयोग गर्न दिने भनिएका चार सामुद्रिक तथा तीन सुख्खा बन्दरगाहको प्रयोग गरी तेस्रो मुलुकसँगको व्यपारलाई अगाडि बढाउने सरकारको आर्थिक वर्षको बजेटमा उल्लेख गरिएको छ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बन्दरगाह प्रयोगका लागि कानुनी व्यवस्था मिलाइने जानकारी दिए। दुई देशबीच सम्पन्न पारवहान सन्धी अनुरुप भएको प्रोटोकलमा हस्ताक्षर सम्पन्न भइ कार्यान्वयनको चरणमा पुगेको छ। 

चीनले नेपाललाई सात वटा चिनियाँ बन्दरगाह तेस्रो मुलुकसँगको ब्यापारका लागि प्रयोग गर्न दिने सहमति  जनाइसकेको छ। सोही अनुरुप कानुनी जटिलता हटाइने भएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell