PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

लकडाउनमा उडान गर्न नसकेका हवाइ कम्पनीलाई सहुलियत



पहिलोपोस्ट

लकडाउनमा उडान गर्न नसकेका हवाइ कम्पनीलाई सहुलियत

काठमाडौं : सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत कोरोना महामारीका कारण उडान गर्न नसकेका हवाई कम्पनीहरुलाई सहुलियत दिने भएको छ।

बजेटमार्फत सरकारले लकडाउनका कारण उडान हुन नसकी ग्राउन्डेड भएका नेपाल वायुसेवा कम्पनीहरुलाई  छुट दिने घोषणा गरेको हो। यसका लागि सरकारले  उक्त वायूसेवा कम्पनीहरुले भुक्तानी गर्नुपर्ने सेवा शुल्क, इन्धन, पार्किङ लगायतमा छुट दिने व्यवस्था बजेटमा मिलाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell