PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

साहित्य, कला र संगीत क्षेत्रको उत्थानमा जोड दिइने : अर्थमन्त्री



पहिलोपोस्ट

साहित्य, कला र संगीत क्षेत्रको उत्थानमा जोड दिइने : अर्थमन्त्री

साहित्य, कला तथा संगीत क्षेत्रका लागि आवश्यक बजेट व्यवस्थापन गरेको अर्थमन्त्री युवराज खतिवडाले बताए।

उनले आर्थिक वर्ष २०७७/७८ को बजेट भाषणमा सम्बन्धित क्षेत्रको उत्थान तथा विकासका लागि जोड दिएको बताएका हुन्।  

मन्त्री खतिवडाले देशका सबै समूदायका परम्परागत सीप, मूल्यमान्यता र संस्कृतिको संरक्षण एवं सम्बर्धन गर्ने कार्यक्रम सञ्चालन गर्ने समेत बताएका छन्। त्यसका लागि नेपाल प्रज्ञा प्रतिष्ठान, ललितकला प्रतिष्ठान र संगित तथा नाट्य प्रतिष्ठानलाई आवश्यक बजेट व्यवस्थापन गरेको बताएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell