PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बजेट ब्रिफकेसको रंग हरेक वर्ष फेरिँदै, तेस्रो बजेट प्रस्तुतिका लागि पुग्दा संसद बाहिरदेखि भित्रसम्म जे देखियो

बजेट ब्रिफकेसको रंग हरेक वर्ष फेरिँदै, तेस्रो बजेट प्रस्तुतिका लागि पुग्दा संसद बाहिरदेखि भित्रसम्म जे देखियो

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीवार आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गरे। यो समेत गरी तीन वटा बजेट प्रस्तुत गरेका खतिवडाले हरेक वर्ष ब्रिफकेस फेरेको देखिएको छ।

पहिलो बजेट उनले पहेलो रंगको ब्रिफकेसमा हालेर संसद पुगेका थिए उनी। दोस्रो बजेट कालो रंगको ब्रिफकेसमा हालेर लगेका थिए। यसपटक भने खतिवडा कलेजी रंगको ब्रिफकेसमा संसद पुगे।

प्रधानमन्त्री केपी शर्मा ओलीदेखि शीर्ष नेताहरु बजेट सुन्न संसद भवन पुगेका थिए।

हेरौ तस्विरमा :

 

 

 



ट्रेन्डिङ पोस्ट

Ncell