PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

काठमाडौंको गोकर्णेश्वरमा भेटिएका दुई कोरोना संक्रमित डिस्चार्ज



पहिलोपोस्ट

काठमाडौंको गोकर्णेश्वरमा भेटिएका दुई कोरोना संक्रमित डिस्चार्ज

काठमाडौं : गोकर्णेश्वर नगरपालिकामा भेटिएका दुई जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन्। गोकर्णेश्वर ४ किसिगालका ५७ वर्षीय पुरुष र वडा नम्बर ७ शिवचोकका ३५ वर्षीय पुरुष ठीक भएर डिस्चार्ज भएका हुन्।

दुवैलाई पाटन अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार गरिएको थियो। दुवैजनाको पछिल्लो दुई पटकको पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि घिमिरेले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell