PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

देशमा १ सय ८९ संक्रमित थपिँदा प्रदेश २ मा मात्रै ५७ जना



पहिलोपोस्ट

देशमा १ सय ८९ संक्रमित थपिँदा प्रदेश २ मा मात्रै ५७ जना

जनकपुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोराना संक्रमण पुष्टि भएको छ। प्रदेश २ को समाजिक विकास मन्त्रालयले गर्ने दैनिक मिडिया ब्रिफिङमा प्रदेश भरिमै पछिल्ला २४ घण्टामा थप ५७ जनामा कोराना संक्रमण पुष्टि भएको बताइएको छ।

गएको २४ घन्टामा देशभर १ सय ८९ जना नयाँ संक्रमित थपिएका छन्।

पछिल्ला २४ घण्टामा प्रदेश २ को सप्तरीमा ९, सिरहामा ११, धनुषामा ७, महोत्तरीमा ४, सर्लाहीमा १७, रौतहटमा ६, बारामा १ र पर्सामा २ जना गरी ५७ जना नयाँ संक्रमित थपिएको समाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell