PahiloPost

Jul 10, 2026 | २६ असार २०८३

दैलेखको क्वारेन्टाइनमा मृत्यु भएका युवाको कोरोना रिपोर्ट देखियो पोजेटिभ



पी बी खड्का

दैलेखको क्वारेन्टाइनमा मृत्यु भएका युवाको कोरोना रिपोर्ट देखियो पोजेटिभ

सुर्खेत : शनिवार दैलेखको दुल्ल नगरपालिकास्थित क्वारेन्टाइनमा मृत्यु भएका युवाको कारोना भाइरस परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा गरिएको परीक्षणमा दुल्लु नगरपालिका ११ का ३५ वर्षीय युवाको रिपोर्ट पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए।

उनी दश दिनअघि भारतको गुजरातबाट आएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell