PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

बालुवाटारमा मन्त्रिपरिषद् बैठक : विदेशबाट नेपाली ल्याउने विषयमा छलफल जारी



पहिलोपोस्ट

बालुवाटारमा मन्त्रिपरिषद् बैठक : विदेशबाट नेपाली ल्याउने विषयमा छलफल जारी

काठमाडौं : प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक जारी छ। बैठकमा विदेशमा अलपत्र नेपालीहरुलाई फिर्ता ल्याउने विषयमा छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

शुक्रवार बसेको कोभिड १९ उच्चस्तरीय समितिको बैठकले प्राथमिकीकरण गरी समस्यामा रहेकाहरुलाई उद्धार गर्ने निर्णय गरेको थियो। उच्चस्तरीय समितिले त्यसबारे मन्त्रिपरिषद्लाई सुझाव दिने छ। यसअघि बालुवाटारमै राष्ट्रिय सुरक्षा परिषद्को बैठक पनि बसेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell