काठमाडौं : धादिङ केन्द्रविन्दु भएर ४.८ म्याग्निट्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ९ बजेर ३६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो।