PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

चाबहिलमा यसरी गरिँदैैछ विद्युतीय तार भूमिगत

चाबहिलमा यसरी गरिँदैैछ विद्युतीय तार भूमिगत

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउन जारी छ। यसबीच नेपाल विद्युत प्राधिकरणले विद्युतीय तार भूमिगत गर्ने परियोजनालाई निरन्तरता दिइरहेको छ। 

चाबहिल जोरपाटी सडकखण्डमा यतिबेला विद्युतीय तार भूमिगत गर्ने काम भइरहेको छ।  प्राधिकरणको महत्वकांक्षी परियोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन ५ गते शुभारम्भ गरेका थिए।

नमुना परियोजनाका रूपमा अघि बढाइएको उपत्यकाको अण्डरग्राउण्ड केबलीङको काम पहिलो चरणमा रत्नपार्क, न्युरोड, असन, ठमेल, लाजिम्पाट, महाराजगञ्ज, बानेश्वर, एयरपोर्ट, चाबहिल र बौद्धसम्म गरिदैछ।



ट्रेन्डिङ पोस्ट

Ncell