PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नेपालमा संक्रमित संख्या पुग्यो १५ सय ६७, आजै थपिए १६६



पहिलोपोस्ट

नेपालमा संक्रमित संख्या पुग्यो १५ सय ६७, आजै थपिए १६६

काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या १५ सय ६७ पुगेको छ। आज १ सय ६६ नयाँ संक्रमित थपिएका हुन्।

हिजो संक्रमित संख्या १४ सय १ थियो।

आज बिहानदेखि नै विभिन्न जिल्ला र प्रदेशमा संक्रमितको संख्या बढेको थियो। विभिन्न प्रदेशले गरेको संक्रमितको अध्यावधिक संख्या अनुसार बिहान ११ बजेसम्म एक हजार चार सय ६७ जना संक्रमित पुगिसकेका थिए। संक्रमणकै कारण ८ जनाको मृत्यु भइसकेको छ।

आज थपिएका १६२ पुरुष र ४ महिला रहेका छन्



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell