PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

वासिङ्टनमा कर्फ्यु!



पहिलोपोस्ट

वासिङ्टनमा कर्फ्यु!

वासिङ्टन : संयुक्त राज्य अमेरिकाको राजधानी वासिङटनमा रातभर कर्फ्यु लगाइने भएको छ। कोलम्बियाका मेयरले आन्दोलन भड्किएकाले कर्फ्युको आदेश दिएका हुन्। आन्दोलनकारीहरु ह्वाइट हाउसको नजिकै प्रदर्शन गर्न पुगेपछि त्यहाँ कर्फ्युको आदेश भएको हो।

राति ११ बजेदेखि बिहान ६ बजेसम्मका लागि कर्फ्यु जारी रहने मेयर म्युरिअल ब्राउसरले वक्तव्यमार्फत् जानकारी गराएका छन्। कर्फ्यु पालन गराउन प्रहरीको पछाडि नेशनला गार्डलाई परिचालन गरिएको उनले जानकारी दिएका छन् - एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell