PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

संक्रमणमुक्त भएका २५ जनालाई बिदाइ गर्न अस्पताल पुगे प्रदेशका मन्त्री



पहिलोपोस्ट

संक्रमणमुक्त भएका २५ जनालाई बिदाइ गर्न अस्पताल पुगे प्रदेशका मन्त्री

काठमाडौं : रुपन्देहीको भैरहवास्थित भीम अस्पतालबाट २५ जना कोरोना भाइरसका संक्रमित रोगमुक्त भएर घर फर्किएका छन्।

रुपन्देहीको गैँडहवा गाउँपालिकाका एकै परिवारका ९ जनासहित १० जना, कपिलवस्तुका ५ जना, नवलपरासीका ३ जना, लुम्बिनी साँस्कृतिक नगरपालिकाका ५ जना, सिद्धार्थनगर नगरपालिकाका १ जना र भारतका १ जना गरी जम्मा २५ जना डिस्चार्ज भएका हुन्।

उनीहरुलाई प्रदेश नम्बर ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले अस्पतालबाट बिदाइ गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell