PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

रंगभेदविरुद्ध अमेरिकामा सल्केको आगोका दृष्यहरु

रंगभेदविरुद्ध अमेरिकामा सल्केको आगोका दृष्यहरु

पहिलोपोस्ट /पहिलोपोस्ट


कालाजातिका एक व्यक्तिमाथि प्रहरीले गरेको व्यवहार र मृत्युलाई लिएर सुरु भएको रंगभेदको मुद्दा एकाएक हिंसात्मक बनेपछि अमेरिकाका धेरै शहर तनावग्रस्त भएका छन्। कर्फ्यु लागेको भए पनि अमेरिकामा सल्केको विद्रोहको आगो निभ्ने लक्षण देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आन्दोलनकारीविरुद्ध अभिव्यक्ति दिइरहेका छन् भने सडकमा उत्रिएर आन्दोलन गर्नेहरु घटेका छैनन्। विद्रोही बनेको अमेरिकाको रंगभेदी आन्दोलनले सल्केको आगोले यस्तो अवस्था ल्यायो हेर्नुस् :

तस्बिरहरु : एपी/एएफपी/सिन्ह्वा/रासस



ट्रेन्डिङ पोस्ट

Ncell