PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

भोलिबाट अर्को चरणको लकडाउन सुरु : सवारी पासमा यस्तो व्यवस्था



पहिलोपोस्ट

भोलिबाट अर्को चरणको लकडाउन सुरु : सवारी पासमा यस्तो व्यवस्था

काठमाडौं : जिल्ला प्रशासन कार्यालयले भोलिदेखि सुरु हुने अर्को चरणको लकडाउनका लागि अलग्गै सवारी पास नचाहिने जनाएको छ। जिल्ला प्रशासन कार्यालयले जेठ २ गते जारी गरेको नीलो रङको सवारी पास नै लकडाउन अवधिभरका लागि मान्य हुने जनाएको हो।

जेठ २० गतेसम्मका लागिमात्र प्रशासनले नीलो रङको पास जारी गरेको थियो। 'मिति २०७७/०२/०२ गतेदेखि ऐ. १९ गतेसम्म जारी गरिएका काठमाडौं उपत्याका भित्रको लागि मिति २०७७/०२/२० सम्मको अवधि तोकिएका सार्वजनिक निर्माण कार्य र अत्यावश्यक सेवा प्रदान गर्ने संस्थाहरुका सवारी पासहरु लकडाउनको अवधिभर मान्य हुने भएकाले नवीकरण गरिरहनु नपर्ने,' भन्दै जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गरेको छ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell