PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

जटही नाकामा खटिएका सैनिकलाई कोरोना संक्रमण



पहिलोपोस्ट

जटही नाकामा खटिएका सैनिकलाई कोरोना संक्रमण
फाइल तस्बिर

जनकपुरधाम : धनुषामा थप ४ जनामा कोरोना संक्रमण देखिएको छ। धनुषाको जटही नाकामा खटिएका नेपाली सेनाका जवानसहित अन्य तीन जनामा संक्रमण पुष्टि भएको प्रादेशिक क्वारेन्टाइन गंगुलीका संयोजक सन्तोष ठाकुरले बताए।

धनुषाको जटही नाकामा परिचालित श्रीनाथ गणका ४ जना सैनिकमध्ये ३५ वर्षिय जवानमा पनि कोरोना पोजेटिभ देखिएको ठाकुरले बताए।

त्यस्तै हंसपुर नगरपालिकाको ४० र ५० वर्षिय पुरूष र धनौजी गाउँपालिकाको २५ वर्षिय पुरूषमा कोराना संक्रमण देखिएको ठाकुले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell