PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

काठमाडौंमा चार स्वास्थ्यकर्मीमा देखियो कोरोना संक्रमण, भक्तपुरमा एक जना थपिए



पहिलोपोस्ट

काठमाडौंमा चार स्वास्थ्यकर्मीमा देखियो कोरोना संक्रमण, भक्तपुरमा एक जना थपिए

काठमाडौं: काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण देखिएको हो।

२४ देखि ३२ वर्ष उमेरका ३ महिला र २८ वर्षीय पुरुषमा संक्रमण देखिएको हो।

यस्तै उपत्यकामा भक्तपुरको चाँगुनारायण नगरपालिकामा समेत एक जनामा संक्रमण देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell