PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

‘सुपरम्यान डाइभ’ : गर्मी बढ्दै जाँदा पौडीको मस्ती

‘सुपरम्यान डाइभ’ : गर्मी बढ्दै जाँदा पौडीको मस्ती

अमित मचामसी/पहिलोपोस्ट


पछिल्लो समय तापक्रम बढेको महसुस गर्न थालिएको छ। जेठको अन्त्यतिर आइपुग्दा गर्मी बढेको महसुस गर्न थालिएको हो। त्यस्तोमा गर्मी छल्ने सबैभन्दा राम्रो उपाय भनेको पौडी हो।

पौडी एउटा रमाइलो क्रियाकलाप हो। यसमा बच्चाबच्चीहरु अझ बढी रमाउने गर्छन्।

यस्तोमा चाँगुनारायण नगरपालिकाको एक नहरमा पौडीको मजा लिइरहेका केही बालक तथा युवालाई देखियो। धमिलो पानीमा उनीहरु पौडी खेल्दै रमाइलो गरिरहेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell