PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

गण्डकीमा थपिए थप एक संक्रमित



पहिलोपोस्ट

गण्डकीमा थपिए थप एक संक्रमित

काठमाडौं : गण्डकी प्रदेशमा थप एक जनामा संक्रमण पुष्टि भएको छ। नवलपरासी बर्दघाट सूस्ता पूर्व बुलिङटार गाउँपालिकाका १६ वर्षका किशोरमा संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

उनी कपिलवस्तुको वाणगंगास्थित सिद्धार्थ क्याम्पसको क्वारेन्टाइनमा थिए। उनको हाल भरतपुरस्थित कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ। यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३८ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell