PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

काठमाडौंमा सवारी पास लिन नयाँ व्यवस्था



पहिलोपोस्ट

काठमाडौंमा सवारी पास लिन नयाँ व्यवस्था

काठमाडौं : जिल्ला प्रशासन कार्यालयले सवारी पासका लागि नयाँ व्यवस्था लागु गरेको छ।

आज सूचना जारी गर्दै कार्यालयले सवारी पासका लागि इमेल र फेसबुक पेजमा प्रमाण खुल्ने कागजातसहित निवेदन पठाउनु पर्ने व्यवस्था गरेको हो।

विज्ञप्तिमा सवारी पासका लागि सेवाग्राहीको कार्यालयमा भीडभाड बढेकाले संक्रमण फैलन सक्ने स्थिति आउन नदिन यस्तो व्यवस्था गरेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell