PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

चिलीमा ६.८ म्याग्नेच्युड क्षमताको भूकम्प



पहिलोपोस्ट

चिलीमा ६.८ म्याग्नेच्युड क्षमताको भूकम्प

उत्तरी चिलीमा ६.८ म्याग्नेच्युडको भूकम्प भएको छ। जर्मन रिसर्च सेन्टर फर जिओसाइन्सका अनुसार बुधवार भूकम्प महसुस भएको हो।

अमेरिकी जुओलोजिकल सर्भेका अनुसार सान पेद्रो डे अट्कामाबाट ६२ किलोमिटर दुरीमा भूकम्पको केन्द्रविन्दु थियो। भूकम्पबाट क्षति भएको जानकारी आएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell