PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

प्रदेश २ मा थप ४४ जनामा संक्रमण पुष्टि



पहिलोपोस्ट

प्रदेश २ मा थप ४४ जनामा संक्रमण पुष्टि

काठमाडौं : प्रदेश २ मा पछिल्लो २४ घण्टामा ४४  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  संक्रमित मध्ये सबै भन्दा बढी सर्लाहीमा १५ जनामा संक्रमण पुष्टि भएको छ। 

त्यस्तै रौतहटमा ११ जना संक्रमित भएका छन्। पर्साका ७ जनामा पनि संक्रमण पुष्टि भएका छन्। त्यस्तै महोत्तरीमा ९ जना, धनुषा र सप्तरीमा एक एक जनामा संक्रमण पुष्टि भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ। योसँगै प्रदेश २ मा ८५९ पुगेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell