PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

थप २०१ जनामा कोरोना, संक्रमितको संख्या पुग्यो २३ सय, २७८ जना निको भएर घर फर्किए



पहिलोपोस्ट

थप २०१ जनामा कोरोना, संक्रमितको संख्या पुग्यो २३ सय, २७८ जना निको भएर घर फर्किए

काठमाडौं: स्वास्थ्य मन्त्रालयका अनुसार बुधवार थप २ सय १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमण हुनेमा १७९ पुरुष र २२ महिला रहेका छन्।

यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ हजार ३ सय पुगेको छ।

यस्तै २ सय ७८ जना संक्रमणबाट मुक्त भइ डिस्चार्ज भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell