PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

संघीयता खारेजको माग गर्दै जनमोर्चाले दर्ता गर्‍यो संविधान संशोधन विधेयक



पहिलोपोस्ट

संघीयता खारेजको माग गर्दै जनमोर्चाले दर्ता गर्‍यो संविधान संशोधन विधेयक

काठमाडौँः राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको मागसहित संविधान संशोधन विधेयक दर्ता गरेको छ। सांसद दुर्गा पौडेलले प्रतिनिधिसभा सचिवालयमा बुधबार प्रस्ताव दर्ता गरेकी हुन्।

जसमा स्थानीय सरकारलाई स्वायक्त अधिकार दिएर प्रादेशिक संरचना खारेज गर्न माग गरिएको छ। 
धारा ५६ संशोधन गरी उक्त व्यवस्था गर्न माग गरिएको हो। 

संघीयतासँग सम्बन्धित अन्य धारा, उपधारा र सोसँग सम्बन्धित अनुसूची खारेजीको माग विधेयकमा गरिएको छ। 

पढ्नुस् विधेयक



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell