PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

कर्णाली प्रदेश अस्पतालबाट ७ जना कोरोना संक्रमित डिस्चार्ज



पहिलोपोस्ट

कर्णाली प्रदेश अस्पतालबाट ७ जना कोरोना संक्रमित डिस्चार्ज

सुर्खेत : कर्णाली प्रदेश अस्पताल सुर्खेत अन्तर्गत कोरोना विशेष अस्पतालको उपचार केन्द्रमा रहेका सात जना संक्रमित डिस्चार्ज भएका छन्। उनीहरुको आरटी पीसीआर रिपोर्ट नेगेटिभ आएपछि शुक्रवार डिस्चार्ज भएका हुुन्।

डिस्चार्ज हुनेहरुमा सुर्खेतका पाँच जना, दैलेखका एक जना र बोल्न नसक्ने ठेगाना नखुलेका एक जना गरी सात जना रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell