PahiloPost

Sep 21, 2026 | ५ असोज २०८३

प्रहरीका ७३ सई इन्सपेक्टरमा बढुवा, पहिलो नम्बरमा गणेशराज उप्रेती  



पहिलोपोस्ट

प्रहरीका ७३ सई इन्सपेक्टरमा बढुवा, पहिलो नम्बरमा गणेशराज उप्रेती  

काठमाडौँः नेपाल प्रहरीका ७३ सई इन्सपेक्टरमा बढुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले शुक्रबार बढुवा सूची प्रकाशन गरेको हो । बढुवा समितिको शुक्रबारको निर्णय अनुसार सूची प्रकाशन गरिएको हो।

सूची अनुसार बढुवा सिफारिसको पहिलो नम्बरमा गणेशराज उप्रेती छन्। यस्तै, दोस्रो नम्बरमा गोविन्द लाल कर्ण छन्। तेस्रोमा रुद्रराज कँडेल रहदा बढुवाको अन्तिम नम्बरमा सहदेव डाँगी रहेका छन्। 
 

हेर्नुस् सूची

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell