PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

अनलाइन पत्रकारलाई निःशुल्क कोरोना बीमा



पहिलोपोस्ट

अनलाइन पत्रकारलाई निःशुल्क कोरोना बीमा

काठमाडौं : अनलाइन पत्रकार संघमा आवद्ध पत्रकारहरुको १ लाख रुपैयाँ बिमांक बराबरको कोरोना बीमा गरिएको छ। फ्रिडम फोरमको आर्थिक सहयोगमा कोरोना बीमा भएको हो।

मूलधारको रुपमा स्थापित भइसकेको अनलाइन पत्रकारितमा संलग्न पत्रकारहरु समाचार संकलन, सम्पादन, प्रकाशन तथा प्रसारण जस्ता कार्यका लागि कार्यस्थलमा खटिनुपर्ने र कोरोना भाइरस (कोभिड १९) संक्रमणको उच्च जोखिम क्षेत्रमा रहेर समेत काम गर्नुपर्ने अवस्थाका कारण कोरोना बीमाले पत्रकारलाई केही राहत मिल्ने संघ र फोरमले जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell