PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

सामाजिक विकास मन्त्रालयमा छापा मारिएको छैनः अख्तियार*



पहिलोपोस्ट

सामाजिक विकास मन्त्रालयमा छापा मारिएको छैनः अख्तियार*

भूल सुधार

*प्रदेश २ को सामाजिक विकास मन्त्रालयमा आइतवार छापा मारेको समाचार गलत भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयको जानकारी अनुसार यसअघिको समाचार हटाइएको छ। स्थानीय संवददाताको गलत सूचनामा आधारित समाचारबाट पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ। - सम्पादक



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell