PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

थपिए २१३ नयाँ कोरोना संक्रमित, रोल्पामा भेटियो पहिलो केस



पहिलोपोस्ट

थपिए २१३ नयाँ कोरोना संक्रमित, रोल्पामा भेटियो पहिलो केस

काठमाडौंः नेपालमा आइतबार थप २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। हालसम्म संक्रमितको संख्या ३ हजार ४४८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा नयाँ संक्रमितबारे जानकारी दिएको हो। रोल्पामा नयाँ केस पुष्टि भएको छ। 

आइतबार संक्रमण पुष्टि भएकामध्ये २०९ पुरुष र ४ जना महिला छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell