PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

अर्घाखाँचीमा एकैपटक ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि



पहिलोपोस्ट

अर्घाखाँचीमा एकैपटक ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं : अर्घाखाँची जिल्लामा एकैपटक ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै जिल्लामा संक्रमितको संख्या ३६ पुगेको छ।

अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालका अनुसार संक्रमितमध्ये अधिकांश सन्धिखर्कका छन्। संक्रमित व्यक्तिहरुको विवरण प्राप्त नभइसकेका कारण संक्रमितको कन्ट्र्याक्ट ट्रेसिङको काम सुरु नभएको उनले जानकारी दिए।  

हिजोसम्म जिल्लामा ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। संक्रमितमध्ये एक जनाको मृत्यु भइसकेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell