PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

‘रिजेक्ट एमसीसी’ : एमसीसी चाहिँदैन भन्दै विरोध प्रदर्शनमा उत्रिए विद्यार्थी

‘रिजेक्ट एमसीसी’ : एमसीसी चाहिँदैन भन्दै विरोध प्रदर्शनमा उत्रिए विद्यार्थी

अमित मचामसी/पहिलोपोस्ट


मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)विरुद्ध माइतीघर मण्डलमा प्रदर्शन भएको छ। सोमवार स्वतन्त्र विद्यार्थीहरुले नाराबाजीसहित माइतीघर मण्डलमा प्रदर्शन गरेको हो।

प्रदर्शनकारीले ‘नो एमसीसी’, ‘रिजेक्ट एमसीसी’, ‘एमसीसी चाहिँदैन देश बेच्न पाइँदैन’, ‘राष्ट्रघाती सम्झौता खारेज गर’, ‘अमेरिकी साम्राज्यवाद मुर्दावाद’ जस्ता नारा लगाउँदै विरोध प्रदर्शन गरेका थिए।

एमसीसीविरुद्ध माइतीघर मण्डलमा दिनहुँजसो प्रदर्शन भइरहेका छन्। एमसीसीको पक्षमा अधिकांश दलहरु रहेपनि सत्तारुढ दल नेकपामा पनि यसबारे मतभेद देखिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell