PahiloPost

Jun 18, 2026 | ४ असार २०८३

जातीय विभेद कहिलेसम्म? रुकुम घटनाका दोषीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन

जातीय विभेद कहिलेसम्म? रुकुम घटनाका दोषीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन

रोजन श्रेष्ठ/पहिलोपोस्ट


रूकुमको चौरजहारी नगरपालिका वडा नम्बर ८ मा भएको जातीय विभेद सम्बन्धी घटनामा ६ जनाले ज्यान गुमाए। जसको हाल चौतर्फि विरोध प्रदर्शन भइरहेको छ।

सो घटनाको विरोधमा सोमवार प्रदर्शन गरिएको छ। प्रदर्शनकारीहरुले विभिन्न ब्यानर, पम्पलेटसहित प्रदर्शन गरेको थिए।

गत जेठ १० गते रुकुमबाट प्रेमविवाहका लागि आफ्नी प्रेमिकाको घर गएका जाजरकोटका नवराज विकसहित ६ जना युवाको मृत्यु भएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell