PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

चितवनमा थप २ जनामा कोरोना भाइरसको संक्रमण



पहिलोपोस्ट

चितवनमा थप २ जनामा कोरोना भाइरसको संक्रमण

काठमाडौं : चितवनमा थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा १ सय ३७ वटा नमुना परीक्षण गरिएकोमा ४ वटामा पोजेटिभ आएको छ। जसमध्ये २ जना चितनवका हुन्।

संक्रमितमध्ये भरतपुर-५ का २८ वर्षीय पुरुष र कालिका नगरपालिका-६ जुटपानीका २० वर्षका पुरुष छन्।

त्यस्तै, नवलपरासी बर्दघाट सूस्ता पूर्वका दुई जना संक्रमित छन्। जसमध्ये गैँडाकोट १३ र १४ वर्ष २३ र २६ वर्षका पुरुष रहेको भरतपुर अस्पताल प्रयोगशालाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell