PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

संविधान संशोधन विधेयकको मूल उद्देश्य नै खारेज गर्न सरिता गिरीको संशोधन दर्ता



पहिलोपोस्ट

संविधान संशोधन विधेयकको मूल उद्देश्य नै खारेज गर्न सरिता गिरीको संशोधन दर्ता

काठमाडौँः समाजवादी पार्टीकी सांसद सरिता गिरीले संविधान संशोधन विधेयकको दफा २ खारेजीको माग गर्दै संशोधन प्रस्ताव दर्ता गरेकी छिन्। दफा २ मा मूल संविधानको धारा ९(२) सँग सम्बन्धित अनुसूची ३ को व्यवस्था छ। उक्त अनुसूचीमा नेपालको नक्सासम्बन्धी व्यवस्था छ।

गिरीले आवश्यक प्रमाणबिना नै नक्सा जारी गरेको भन्दै उक्त संशोधन हटाउन माग गरेकी हुन्। संशोधनको सूचना प्रतिनिधिसभा सचिवालयको विधेयक शाखामा दर्ता भएको छ। 

समाजवादी जनता दलले भने विधेयकको समर्थन गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell