PahiloPost

Sep 2, 2026 | १७ भदौ २०८३

सरकारविरुद्ध विद्यार्थीको मसाल जुलुस, स्वास्थ्यमन्त्रीको पुतला दहन

सरकारविरुद्ध विद्यार्थीको मसाल जुलुस, स्वास्थ्यमन्त्रीको पुतला दहन

प्रवीण रानाभाट/पहिलोपोस्ट


सरकारले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि पर्याप्त कदम नचालेको भन्दै विद्यार्थीहरुले मसाल जुलुस निकालेका छन्। विद्यार्थीहरुले जोरपाटी क्षेत्रमा सरकारविरुद्ध मसाल जुलुस निकालेका हुन्।

उनीहरुले स्वास्थ्यमन्त्री भानुभक्त ढकालको पुतला दहन समेत गरेका छन्। जुलुसलाई प्रहरीले हस्तक्षेप गरेको छ। सो क्रममा केही विद्यार्थीहरु पक्राउ समेत परेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell