PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

प्रदेश २ मा थप २९ जनामा कोरोना संक्रमण पुष्टि, ८२ जना डिस्चार्ज



पहिलोपोस्ट

प्रदेश २ मा थप २९ जनामा कोरोना संक्रमण पुष्टि, ८२ जना डिस्चार्ज

काठमाडौं : प्रदेश २ मा पछिल्लो २४ घण्टामा २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

संक्रमित मध्ये महोत्तरीका ४ जना, बाराका ७ र रौतहटमा १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका बरिष्ठ स्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए।

पछिल्लो २४ घण्टामा प्रदेशबाट ८२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell