PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

एकैदिन थपिए ४ सय ४८ कोरोना संक्रमित



पहिलोपोस्ट

एकैदिन थपिए ४ सय ४८ कोरोना संक्रमित

काठमाडौं : नेपालमा थप ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पाँच हजार ९ सय २५ आरटी-पीसीआर परीक्षण गर्दा ४४८ जनामा संक्रमण पुष्टि भएको हो। यो अहिलेसम्मकै एकैचोटी थपिएका धेरै सङख्या हो।

आज १६ जना डिस्चार्ज भएका छन्। जसमध्ये ४ महिला १२ जना पुरुष रहेका छन्। यो सँगै ८७७ जना डिस्चार्ज भएका छन्। ७८६ पुरुष र ९१ महिला डिस्चार्ज भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell