A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.699682eb3409f6.49261823): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.699682eb3409f6.49261823,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.699682eb3445f0.65768960): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.699682eb3445f0.65768960,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.699682eb37de58.24801741): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.699682eb37de58.24801741,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

रिपोर्ट आउन ढिलो भएको भन्दै क्वारेन्टाइनबाट फरार ४४ जना प्रहरीको नियन्त्रणमा
PahiloPost

Feb 19, 2026 | ७ फागुन २०८२

रिपोर्ट आउन ढिलो भएको भन्दै क्वारेन्टाइनबाट फरार ४४ जना प्रहरीको नियन्त्रणमा



राधेश्याम पटेल

रिपोर्ट आउन ढिलो भएको भन्दै क्वारेन्टाइनबाट फरार ४४ जना प्रहरीको नियन्त्रणमा

वीरगंज : पर्साको धोबिनी गाउँपालिकाको क्वारेन्टाइनबाट गएराति फरार भएका ४४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। धोबिनी गाउँपालिकाको वडा नम्बर ४ लगंडीमा रहेको कालीप्रसाद लाखे माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका ४४ जना गएराति फरार भएका थिए।

क्वारेन्टाइनमा बसेकाहरु एकैपटक फरार भएपछि उनीहरुलाई पक्राउ गर्न प्रहरीलाई हम्मे परेको थियो। क्वारेन्टाइनबाट फरार भएकाहरुलाई इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटेको प्रहरी टोलीले उनीहरुको घरबाटै नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक चन्द्र सिंहले बताए।

नियन्त्रणमा लिइएका ४४ जनालाई पुनः विद्यालयको क्वारेन्टाइनमा राखिएको छ। क्वारेन्टाइनमा बसेको २० दिन भन्दा पनि बढी भएको र पाँच दिन अगाडि पीसीआर परीक्षणका लागि गरिएको स्वाब संकलनको रिपोर्ट नआएको भन्दै उनीहरु भागेका थिए।

भारतको दिल्ली, हरियाना, पंजाब, केरला लगायतको ठाउँबाट आएकाहरुलाई २० दिन अगाडिदेखि नै क्वारेन्टाइनमा राखिएको थियो। खेतीपातीको सिजन आएको र दुई हप्ता भन्दा बढी क्वारेन्टाइनमा बस्दा पनि परीक्षणको रिपोर्ट नआएपछि आफूहरु भाग्न बाध्य भएको धोबिनी गाउँपालिकाको क्वारेन्टाइनमा बसेकाहरुले बताएका छन्।  क्वारेन्टाइनमा बसेकाहरु राति भागेर घरघर पुगेपछि स्थानीय बासिन्दाहरु भने त्रसित भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell