PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

यस्तो थियो आजको अवस्था जसले निम्त्याएन बल प्रयोगको अवस्था

यस्तो थियो आजको अवस्था जसले निम्त्याएन बल प्रयोगको अवस्था

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : अघिल्ला दुई दिन नै आन्दोलनमा प्रहरीले बल प्रयोग गरेकाले आज माइतीघरमा हुने प्रदर्शनप्रति धेरैको चासो थियो। आन्दोलनमाथि प्रहरीलेले बल प्रयोग गर्‍यो भने, स्थिति थप खराब हुनसक्थ्यो।

तर, त्यसो भएन। सुरुमै प्रहरीले केहीलाई नियन्त्रणमा लिइहाल्यो भने आन्दोलनमा आएकाहरु पनि संयमित नै रहिरहे। उनीहरुले बिहानै प्रहरीलाई गुलाफ दिँदै आन्दोलनको थालनी गरेका थिए। भौतिक दुरी कायम राखेर आन्दोलनमा उत्रिएका उनीहरुले राष्ट्रिय गाना गाउँदा प्रहरीहरुले सेल्युट गरेका थिए। त्यसबाट निक्कै हौसिएका थिए विरोधमा उत्रिएका युवाहरु। त्यहाँको अवस्था आज यस्तो देखिएको थियो -



ट्रेन्डिङ पोस्ट

Ncell