PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

संविधान संशोधन विधेयकमा मतदान हुँदाका दृष्यहरु

संविधान संशोधन विधेयकमा मतदान हुँदाका दृष्यहरु

पहिलोपोस्ट /पहिलोपोस्ट


प्रतिनिधि सभामा शनिबार दफावार छलफलपछि नेपालको संविधान (दोस्रो संशोधन) विधेयक सर्वसम्मत पारित भएको छ। प्रतिनिधि सभा नियमावलीको नियम १३७ अनुसार विधेयक मत विभाजनद्वारा पारित भएको हो।

विधेयकको पक्षमा २५८ मत पर्‍यो भने विपक्षमा कुनै पनि मत परेन। हस्ताक्षरसहित मत विभाजन गरिएको हो।

विधेयक जेठ ९ गते प्रतिनिधि सभामा दर्ता भएको थियो। जेठ १८ गते सदनमा पेस भएको थियो। विधेयक पारितपछि अब राष्ट्रिय सभामा पेस हुनेछ। राष्ट्रिय सभामा पनि विधेयक पारितका प्रक्रिया प्रतिनिधि सभामा सरह हुनेछन्।

फोटो सबै : संसद सचिवालय।



ट्रेन्डिङ पोस्ट

Ncell