PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

संशोधनमा साथ, बेथितिको सत्तोसराप : बौद्ध र जोरपाटीमा प्रदर्शन

संशोधनमा साथ, बेथितिको सत्तोसराप : बौद्ध र जोरपाटीमा प्रदर्शन

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : काठमाडौंका बौद्ध र जोरपाटीमा संविधान संशोधनको स्वागतसँगै सरकारविरुद्ध प्रदर्शन भएको छ। कोरोनाको संक्रमणमा सरकार जनताको पक्षमा काम गर्न असफल रहेको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन्।

जोरपाटीमा युवाहरुले नेपालको पछिल्लो समय जारी भएको नक्सा बनाएर संविधान संशोधनको स्वागत गरेका थिए। स्वागत गर्ने समूहले सरकारको कामप्रति भने असन्तुष्ट रहेको मत प्रकट गर्दै प्लेकार्ड बोकेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell