PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

थप ४२५ जनामा कोरोना, संक्रमितको संख्या पुग्यो ५ हजार ७६०, १ लाख ३३ हजारको पीसीआर परीक्षण



पहिलोपोस्ट

थप ४२५ जनामा कोरोना, संक्रमितको संख्या पुग्यो ५ हजार ७६०, १ लाख ३३ हजारको पीसीआर परीक्षण

काठमाडौं: नेपालमा आइतवार ४ सय २५ कोरोना संक्रमण पुष्टि भएको छ। अब नेपालमा संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ।

आज विभिन्न अस्पतालबाट ६१ जना डिस्चार्ज भएका छन्। ४ हजार ७ सय ६७ जना आइसोलेसनमा छन्।

पीसीआरमार्फत हालसम्म १ लाख ३३ हजार ३ सय ७७ को कोरोना भाइरस परीक्षण भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell