PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

सिमाना मिच्ने छिमेकीविरुद्ध एकता सन्देश दिने 'बाटो भुलेर' सार्वजनिक



पहिलोपोस्ट

सिमाना मिच्ने छिमेकीविरुद्ध एकता सन्देश दिने 'बाटो भुलेर' सार्वजनिक

संसारभर रहेका नेपालीहरुलाई आफ्नै देशमा फर्किन आह्वान गरेको गीत "बाटो भुलेर" आज सार्वजनिक भएको छ।

अर्बाजो आर्टसको प्रस्तुति रहेको यो गीतमा शब्द र संगित पुरुषोत्तम ढुंगेलको रहेको छ भने संगित निर्माण र नियन्त्रण किरण भुसालको रहेको छ। परिच्छेद सेनद्वारा निर्देशित भिडियोमा तेज गिरी, पवन भट्टराई, सुन्दर धिताल, गणेश श्रेष्ठ र परिच्छेद सेनको अभिनय रहेको छ ।

पुरुषोत्तम ढुंगेल किरण भुसाल र चर्चित गायक राज सिग्देलको स्वर रहेको यो गीतले सिमाना मिचिरहेको छिमेकी विरुद्ध सबै नेपालीहरुले एकजुट हुनुपर्ने सन्देश दिएको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell