PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

सरकारविरुद्ध नेवि संघको विरोध प्रदर्शन, नारामा लेखियो : कोरोनाको उपचार, नुन, तेल बेसार

सरकारविरुद्ध नेवि संघको विरोध प्रदर्शन, नारामा लेखियो : कोरोनाको उपचार, नुन, तेल बेसार

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले सरकारविरुद्ध प्रदर्शन गरेको छ। राजधानीको बिजुली बजारमा प्रदर्शनमा उत्रिएका नेवि संघका नेता कार्यकर्ताले सरकारविरुद्ध लेखिएका प्ले कार्डसहित नारावाजी गरेका हुन्।

उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई डाक्टर भन्दै कोरोनाविरुद्ध, नुन, तेल र बेसार भए पुग्ने भन्दै व्यङ्ग्य गरेका दृष्यहरु प्रदर्शन गरेका छन्।

उनीहरुले प्रधानमन्त्री ओलीको तस्बिरसमेत जलाएका छन्। 



ट्रेन्डिङ पोस्ट

Ncell