PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

३६ जना एसपीको सरुवाः कास्की देखि मोरङ जिल्लाका प्रहरी प्रमुख फेरिए



पहिलोपोस्ट

३६ जना एसपीको सरुवाः कास्की देखि मोरङ जिल्लाका प्रहरी प्रमुख फेरिए

काठमाडौं : प्रहरी प्रधान कार्यालयले ३६ जना प्रहरी उपरीक्षक (एसपी) सरुवा गरेको छ। नेपाल प्रहरीको सोमबार निर्णयअनुसार प्रहरी प्रधान कार्यालयले ३६ जना एसपीको सरुवा गरेको हो।

कास्की, पाल्पा,  मोरङ,  सुर्खेत लागत जिल्लाका प्रहरी प्रमुख एसपीहरु सरुवा भएका हुन्। यसअघि कास्की प्रहरी प्रमुखको जिम्मेबारी दानबहादुर कार्कीले सम्हालि रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीमा एसपी जीवनकुमार श्रेष्ठलाई पठाइएको छ। त्यस्तै एसपी सन्तोष खड्कालाई मोरङ जिल्लाको जिम्मेबारी दिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell