PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक



पहिलोपोस्ट

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक डाकेका छन्। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ।

अपरान्ह ४ बजे बैठक बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए।

नियमित बैठक भएकाले छलफलको विषयबारे आफू जानकार रहेको थापाले बताए। यस अघि बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell